यस भैरवी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको १८ औ बार्षिक साधारण सभामा यही मिती २०८२ भाद्र २१ गते शनिवार सोमेश्वर माध्यमिक विद्यालयको सभा हलमा देहाय बमोजिमका प्रस्तावहरु उपर छलफल गरि निर्णय गर्ने कार्यक्रम भएको हुदाँ यहाँको अनिवार्य उपस्थितीको लागी हार्दिक निमन्त्रण गर्दछौ ।
छलफल तथा निर्णयार्थ प्रस्तुत विषयहरु
१. अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन
२. आगामी कार्ययोजना सम्बन्धमा
३. आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक लेखा प्रतिवेदन
४. आ. व. २०८२÷०८३ का लागी लेखा परिक्षकको नियुक्ती
५. सहकारीको विनियममा क्षेत्र बिस्तार, कार्यसमिती संख्या बढाउने लगायत आवश्यक संसोधन सम्बन्धमा
६. विविध

